सिलिचाेङले यसरी गर्याे निवर्तमान जनप्रतिनिधीलाई विदाई (फाेटाे फिचर)



ताम्कु । सिलचाेङ गाउँपालिकाका नव निर्वाचीत जनप्रतीनीधि र गाउँपालिकाकाे कार्यालयले निवर्तमान जनप्रतिनीधिहरुलाई विदाई गरेका छन् । गाउँपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि विदाई गरेका हुन् । उक्त कार्यक्रमका केहि तस्विरहरु यहाँ पाेष्ट गरेका छाै‌ । फाेटाे: ध्यान कुलुङ

 

सम्बन्धित समाचार