सुनको भाउ २ सय रुपैयाँले बढ्यो



काठमाण्डौ । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलाको १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार