यस्ताे देखियो खाँदबारीकाे गाईजात्रा (फाेटाे फिचर)



खाँदबारी । शुक्रबार जनै पूर्णिमाकाे दिन खाँदबारी बजार क्षेत्रमा गाई जात्रा निकालिएकाे छ । गएकाे एक बर्ष भित्र दिवङ्गत भएकाे परिवारकाे सदस्यकाे सम्झनामा गाईकाे प्रतिमा निकालिएकाे हाे । उक्त जात्राकाे केहि तस्विरहरु यहाँ प्रस्तुत गरिएकाे छ । तस्विर खाँदबारी युथ क्लवबाट लिईएकाे हाे ।

सम्बन्धित समाचार