हेर्नुहाेस दशैकाे मुखैकाे खाँदबारी सनिबारे बजार (फाेटाे फिचर, भिडियाे सहित)



खाँदबारी । नेपाली समाजमा सवैभन्दा ठुलाे पर्वकाै रुपमा दशैलाई लिईन्छ र मनाईन्छ पनि । यहि पर्वकाे अवसर पारेर गाउँबस्तिका मानिसहरु पनि किनमेल गर्न सहर बजार पुग्ने गर्छन् ।

सङ्खुवासभा सदरमुकाम खाँदबारी बजारमा पनि दशैकाे समयमा अरु बेलाकाे भन्दा ठुलाे मेला लाग्ने गरेकाे छ । मुख्य बजारकाे रुपमा प्रत्येक सनिबार लाग्ने हाट लाग्ने गर्छ । यस पटक फुलपातीकाे अघिल्लाे दिन लागेकाे शनिबारे हाटकाे केहि तस्विरहरु यहाँ प्रकाशित गरिएकाे छ । अन्त्यमा भिडियाे समेत हेर्न सक्नु हुनेछ ।

 

सम्बन्धित समाचार