संखुवासभाका २ केन्द्रमा मतदान अवरुद्ध



संखुवासभा । संखुवासभाका २ वटा मतदान केन्द्रमा मतदान कार्यक्रम अवरुद्ध भएको छ । खाँदबारीको महेन्द्र मावि मतदान केन्द्र र चैनपुरको सरस्वती बिहिटिडाडा केन्द्रमा मतदान अवरुद्ध भएको हो ।

मतदान अधिकृतले प्रतिनिधिसभाको मतपत्र दिनुपर्नेमा प्रदेशसभातर्फको मतपत्र दिएपछि विवाद भएको हो ।

 

सम्बन्धित समाचार