तस्बिरमा हेर्नुहाेस् फेरिएकाे कप्ताने पाेखरी क्षेत्र (फाेटाे फिचर)



चिचिला । केहि बर्ष अघिसम्म नै घना जंगल भित्र झारले छाेपिएकाे अवस्थामा रहेकाे ऐतिहासिक कप्ताने पाेखरी क्षेत्रलाई चिचिला गाउँपालिकाले पर्यटन केन्द्रकाे रुपमा विकास गरेकाे छ । विभिन्न दाताहरुसँगकाे साझेदारीमा पाेखरी क्षेत्रकाे भाैतिक पुर्वाधार विकास गरि पर्यटन गन्तब्यकाे रुपमा विकास गर्न लागेकाे हाे ।

उत्तर दक्षिण काेशी राजमार्ग अन्तर्गत चिचिला बजारबाट मकालु गाउँपालिका तर्फ करिव २ किलाेमिटरकाे दुरीमा रहेकाे याे क्षेत्र राजमार्ग सँगै जाेडिएकाे छ । यस क्षेत्रकाे केहि तस्विरहरु यहाँ प्रस्तुत गरिएकाे छ । तस्विर: ध्यान कुलुङ

सम्बन्धित समाचार