धनकुटा महोत्सव स्थलमा झडप, दर्जन बढि घाइते



धनकुटा । धनकुटामा चलिरहेको औद्योगिक ब्यापार मेलामा आज ठेलामठेल हुदा १० जना घाइते भएका छन् । एकजना बच्चा गम्भीर घाइते भएको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले बताए ।

महोत्सव स्थलमा प्रवेशद्वारमा भिड्भाड भएपछि झडप भएको हो । गम्भीर घाइते ७ जनालाइ उपचारका लागि धरान पठाइएको छ । घाइतेहरुको पहिचान भएको छैन ।

उधोग बाणिज्य संघ धनकुटाले आयोजना गरेको महोत्सवमा साझको सांगीतिक कार्यक्रम हेर्न आएकाहरु घाइते भएका हुन । उनिहरु प्रमोद खरेलको प्रस्तुति हेर्न पुगेका थिए । बिस्तृत विवरण आउन बांकी छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..