भाेटखाेलामा छाेराले गरे बुवाकाे हत्या



खाँदबारी । सङ्खुवासभाकाे भाेटखाेला गाउँपालिकामा एक जनाले आफ्नै बुवाकाे हत्या गरेकाे छ । भाेटखाेला गाउँपालिका ५ नुम्सुङ गाउँका २५ बर्षीय प्रेम कुमार राईले ७३ बर्षकाे बुवा गाेठे राईलाई कुटपिट गरि हत्या गरेकाे हाे ।

राईले आफ्नै बुवालाई घरायसी बिवादकाे क्रममा कुटपिट गरेकाे जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएकाे छ । बुवाकाे हत्या गर्ने राईलाई प्रहरीले पक्राउ गरि अनुसन्धान भईरहेकाे प्रहरी निरिक्षक सराेज खनालले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचार