हेर्नुहाेस् बदलिँदाे शुन्दर मत्स्यपाेखरी (फाेटाे फिचर)



खाँदबारी । चिचिला गाउँपालिकाकाे वडा नम्बर ४ मा अवस्थित मत्स्यपाेखरी सङ्खुवासभा कै एक उत्कृष्ठ पर्यटन गन्तब्य हाे । जिल्ला सदरमुकाम खाँदबारीबाट करिव डेढ घण्टाकाे सवारी दुरीमा रहेकाे यस पाेखरीलाई जिल्लाकै एक उत्कृष्ठ पर्यटन गन्तब्यकाे रुपमा गाउँपालिकाले निर्माण गर्न लागि परेकाे छ ।

पाेखरी क्षेत्रलाई धार्मिक पर्यटन गन्तब्यकाे रुपमा विकास गर्न लागिएकाे हाे । यहाँ शिवलिङ्ग, बसाहाह, शेषनाग, भगवान गाैतम बुद्ध लगायतकाे मुर्ती बनाई प्राण प्रतिष्ठा समेत गरिसकिएकाे छ । यस बाहेक पानीकाे फाेहरा निर्माण लगायतका अन्य कार्यहरु समेत भईसकेकाे छ । पाेखरी वरिपरि लगाईएकाे रेलिङमा नेपालकाे राष्ट्रिय झण्डा राख्ने कार्य सुरु भएकाे छ ।

मत्स्यपाेखरी पार्ककाे बृहद् गुरुयाेजना निर्माण भईसकेकाे छ । साेहि गुरुयाेजना अनुसार नै निर्माण कार्य भईरहेकाे गाउँपालिकाले जनाएकाे छ । यस पाेखरी क्षेत्रकाे हालकाे तस्विर यहाँ प्रस्तुत गरिएकाे छ । फाेटाे: ध्यान कुलुङ

 

 

सम्बन्धित समाचार