दखिन राईको गीत ‘भेट गराैँ हिलेमा’ सार्वजनिक (भिडियो सहित)



खाँदबारी । गायक तथा संगीतकार दखिन राईको नयाँ गीत  भेट गराैँ हिलेमा सार्वजनिक भएको छ । स्यम् दखिन राई र सम्झना योङ्हाङको आवाजमा रहेको जुहारी गीतको भिडियो दखिन राई युटुब च्यानलमा सार्वजनिक गरिएको हो ।

दखिन राईकै शब्द र स‌गीत रहेको यस गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ राजु कार्कीले गरेका हुन् । गीतको भिडियो सुशिल भट्टराईले निर्माण गरेका हुन् ।

भिडियोमा दखिन राई, सम्झना योङ्हाङ,  रामचन्द्र जिमी, बिनोद राई, आईत चासु, स्मारिका योङ्हाङ र सुष्मा लिम्बु रहेका छन् ।

सम्बन्धित समाचार