कक्षा ११ को परीक्षा असार १ बाट हुने



१७ जेठ, काठमाडौं । कक्षा ११ को परीक्षा असार १ गतेबाट हुने भएको छ । सरकारले जेठ ३१ को दोस्रो चरणको चुनावलार्इ सुरूमा असार ९ र बुधबार असार १४ मा सार्ने निर्णय परेपछि ११ को परीक्षा अगाडि सारिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड ९एनइबी० को बुधबार बसेको बैठकले ११ कक्षाको परीक्षा १ असारदेखि १० गतेसम्म गर्ने निर्णय छ ।

स्थानीय तह निर्वाचनका कारण पटक(पटक सारिँदै आएको परीक्षा यसअघि असार ८ गतेदेखि सुरु हुने तालिका थियो ।

सम्बन्धित समाचार