डुङ्गामा सरर




बर्षै वित्दा पनि भोजपुर र संखुवासभा जोड्ने अरुण नदिको सतिघाटमा पुल नबन्दा डुङ्गाबाट नदि पार गर्नुपर्ने बाध्यता छ । बर्षा लागेसँगै नदिको बहाव बढ्ने बित्तिकै डुङ्गाको सुविधा पनि बन्द गर्नुपर्ने बाध्यता छ । तस्बिरः ध्यान कुलुङ/गोरखापत्र दैनिक

सम्बन्धित समाचार