रबि लामिछानेलाई प्रेम बानियाँको साथ



काठमाडौँ। जनताको चासो, गुनासो र सरोकारका बारेमा प्रशारित नेपाली टेलिभिजन जगतकै चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनता संग’ का प्रस्तोता एवं चर्चित पत्रकार रबि लामिछाने फेरि एक पटक बिबादमा तानिएका छन् ।

न्युज ट्वान्टीफोर टेलिभिजनमा हरेक शनिबार, मंगलबार र बिहीबार प्रशारित हुने चर्चित कार्यक्रम “सिधा कुरा जनता संग” मा नेपाली जनताका गुनासाहरुलाई प्राथमिकताका साथ कार्यक्रममा प्रशारण हुँदै आएको छ। गलत प्रवृत्ति, गलत ब्यक्ती, भ्रष्टाचारी ठेकेदार, कर्मचारी र नेपाली चेलीबेटीहरुलाई बेच्ने दलालहरुका बारेमा निरन्तर खबरदारी गरिरहेका पत्रकार लामिछानेका विरुद्ध नभएका कुरा लागाएर केहि ब्यक्तीहरु हदैसम्म सक्रिय भएका छन् ।

केहि समय अगाडी अमेरिका पुगेका पूर्व चर्चित पत्रकार प्रेम बानियाँले सामाजिक संजाल फेसबुक मार्फत रबी लामिछानेका बारेमा यस्तो लेखेका छन्, पढ्नुस जस्ताको तस्तै

सम्बन्धित समाचार