सुन्दर शेकाहा गाउँ



यो संखुवासभाको खाँदबारी नगरपालिका ४ सेकाहा गाउँ हो । यो गाउँ खाँदबारी बजारबाट करिब एक घण्टाको पैदलदुरीमा पर्दछ । पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउन लागिएको यस क्षेत्रमा नगरपालिकाले तरकारी उत्पादन पकेट क्षेत्रको रुपमा पनि विकास गर्दै आएको छ ।

सम्बन्धित समाचार