फलफूलको सलाद !



नेपाली महिलाहaउन चाहिने सामान

भुइँकटहरको टुक्रा १ सय ग्राम, स्याऊको टुक्रा १ सय ग्राम, केराको टुत्रा १ सय ग्राम, काँक्रा १ सय ग्राम, गोलभेंडा १ सय ग्राम, भेंडेखुर्सानी ५० ग्राम, अनारको दाना ५० ग्राम, मायोनेज सस आधा कप, मरिचको धूलो तथा नुन स्वादअनुसार।

सम्बन्धित समाचार