झापामा बस दुर्घटना



झापा । झापाको सुरुङ्गा १ स्थित जुकेकल्र्भटमा बस दुर्घटना हुँदा झापा भद्रपुर ९ की २६ बर्षिय सुजन पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १४ जना यात्रु समेत घाइते बनेका छन ।

उनीहरुको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भईरहेको छ । पुर्वबाट पश्चिमतर्फ जादै गरेको मे ११ प ८९७७ नम्बरको स्कुटीलाई सोहि दिशा तर्फ जादै गरेको को १ ख ७२०४ नम्बरको यात्रुबहाक बसले पछाडिबाट ठक्कर दिँदा स्कुटरमा पछाडि सवार पोखरेलको मृत्यु भएको हो ।

सम्बन्धित समाचार