मोरङकाे बेलबारीमा एक व्याक्ति मृत फेला



मोरङ । मोरङकाे बेलबारीमा एक जना व्याक्ति मृत भेटिएका छन् । बेलबारी-४ मिलटोल घर भएका ७८ बर्षिय गोल बहादुर सुनुवार घरबाट एक किलाेमिटर पर मृत अबस्थमा भेटिएकाे इलका प्रहरी कार्यलय बेलबारीले जनाएकाे छ । घटना बारे थप अनुसन्धान भई रहेको उक्त कार्यलयले जानकारि दिएकाे छ ।

सम्बन्धित समाचार