ड्राइभिङ लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी फेला



 काठमाडौं।  सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि दिनुपर्ने प्रयोगात्मक परीक्षा (ट्रायल)मा पनि नक्कली परीक्षार्थी फेला परेका छन् ।

ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले सञ्चालन गरेको ट्रायलमा नक्कली परीक्षार्थी फेला परेका हुन् ।

हरीले लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेत घर भइ काठमाडौंको डल्लु बस्ने १८ वर्षीय विनोश शाही छन् ।

विनोदले सुर्खेत घर भएका २३ वर्षीय दिनेश अधिकारीको नाममा ट्रायल दिन लागेका थिए ।

सम्बन्धित समाचार