जिग्री र पाँडे अदालत जाने तयारीमा



काठमाडौं। नेपाल टेलिभिजनबाट प्रसारण भईरहेको चर्चित हा*स्य टेलिश्रृङखला भद्रगोल हिजोबाट नयाँ टिमका साथ प्रसारण भएको छ । कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) सहितको टिमले एक्कासी भद्रगोल रो*केपछि मिडिया हबले नयाँ टिमसहित दर्शकमाझ ल्याएको हो । यता नयाँ भद्रगोल प्रसारण भएसंगै जिग्री र पाँडे आ*क्रोसित भएका छन् ।उनीहरुले मिडिया हबले आफुहरुलाई अ*न्याय गरेको भन्दै अदालत जाने चे*तावनी दिएका छन् । मिडिया हबले नयाँ भद्रगोल पुरानै भद्रगोलको निरन्तरता हो भने झै देखाउँन खोजेपछि उनीहरु रि*साएका हुन् ।

टेलिश्रङखलका परिकल्पनाकार, लेखक तथा कलाकार जिग्रीले सर्जकलाई ढाँ*टेर छ*लेर मिडिया हबले भद्रगोल आफ्नो ट्रे*डमार्क बनाएको भन्दै आ*पत्ति जनाए । उनले हिजोको नयाँ एपिसोडमा पुरानो भागको क्लिप समेत राखेको भन्दै आ*पत्ति जनाए ।शीर्ष गीत समेत सर्जकलाई थाहा नदिई राखेको भन्दै मिडिया हबले आफुहरुमाथि ज्या*दती गरेको र आफुहरु अ*दालत जाने बताए । जिग्रीले सम्झौता अनुसार एक सय ७६ भागको पारिश्रामिक समेत आफुहरुले नपाएको बताएका छन् । उनले आफुहरुको सृजना चो*री भएको र बाँकी पारिश्रृमिक पाउँनु पर्ने मा*ग सहित अदालत जाने बताएका छन् । उनीहरुले नयाँ भद्रगोल निर्माणमा सं*लग्न सबैबि*रुद्ध उ*जुरी दिने तयारी गरिरहेका छन् ।

सम्बन्धित समाचार