रबि लामिछानेले राज्य चलाऊने अभिभारा लिनुपर्छ : बिदुषी माता सपना देवी



संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

पछिल्लो समय पुडासैनी मृत्यु प्रकरण लगायत अनुसन्धानको कर्ममा रबि लामिछाने जेल समेत जानु र सम्मानिए अदालत द्वारा धरौटीमा रिहा भएका रबि लामिछानेको बारेमा सम्बन्धित बिषय बस्तु लिएर निकैनै टिका टिप्पणी हरु देखा परेका छन् ।

रबि लामिछाने न छुटुनजेल नेपाली समर्थक जनताहरुको भिड भाड लगायत सामाजिक संजालमा देखा परेका बिषय बस्तुहरुमा केन्द्रित हुदै यस पटक माता सपना देवी श्रेष्ठले पनि रबि लामिछानेको हुन् र आगामी उनको भबिश्य कस्तो छ अथवा कस्तो हुनु पर्छ भन्ने बिषयमा बेलायत बाट जानकारी गराएकी छन् ।

राष्ट्रीय तथा अन्तराष्ट्रीय ख्याती प्राप्त बिदुषी माता सपना देवी श्रेष्ठ अहिले बेलायत भ्रमणमा रही रहदा उनले आफ्नो अभिव्यक्ति दिएकी हुन्। भ्रमणका अवसरमा वहांले गत साता बर्मिन्घ्म स्थित पशुपतिनाथ शिव मन्दीरमा मानव धर्म र गीता प्रबचन समेत गर्नुभयो ।

सम्बन्धित समाचार