दैलेखमा हेलिकप्टर आकस्मिक अवतरण



दैलेख  ।  माउन्टेन एयरको ‘नाइनएन–एएलडी’ हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको छ । सोमबार बिहान हुम्लाबाट सुर्खेतका लागि उडेको हेलिकप्टर खराब मौसमका दैलेखमा आकस्मिक अवतरण गरिएको प्रहरीले जनाएको छ। करिब बिहान ८ बजे दैलेख बारुदथानको खुल्ला चौरमा हेलिकप्टर अवतरण गरिएको हो।

हेलिकप्टरमा चालक दलका तीन जना रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरीको नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए । मौसम सुधार हुने बित्तिकै हेलिकप्टर उड्ने प्रहरीको नायब उपरीक्षक ओलीले बताए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..