दाजुलाई खुकुरी प्रहार गरी घाईते बनाई,भाई आफु झुण्डिएर आत्महत्या



ईलाम । ईलाममा दाजुलाई धारिलो हतियार प्रहार गरी भाईले गरे झुण्डिएर आत्महत्या गरेका छन्र । ईलामको सन्दकपुर गाउँपालिका-१ झ्याउपोखरीका ४२ बर्षीय बुद्धविर राईले आफ्नै दाजु ६४ बर्षीय बिष्णु राईलाई धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई आफु झुण्डिएर आत्महत्या गरेका हुन् ।

रहेका बुद्धविर राईलाई केही प्रहरी तथा स्थानियहरूले खोजतलाश गर्दै जाने क्रममा घटनास्थल नजिकै रहेको गोगुनको रुखमा झुण्डि मृत्यु भएको अवस्थामा फेला पारेको थियो आज अाइतबार बिहान साँढे १० बजेको समयमा आफ्नै बारीमा घाँस काटिरहेका दाजु बिष्णुलाई एक्कासी कन्चटमा खुकुरी प्रहार गरी उनी फरार जिल्ला प्रहरी कार्यालय ईलामले जनाएकाे छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार