चिकित्सकको लापरवाहीले वीपीमा एक जना बालककाे ज्यान गयाे



धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सकहरुको लापरवाहीले एक जनाकाे ज्यान गएकाे छ । खोटाङ बाट उपचारका लागि ल्याइएको ८ वर्षिय बालकको शुक्रवार चिकित्सकहरुको लापरवाहीले मृत्यु भएको उनको अभिभावले आरोप लगाएको छ । खोटाङ जिल्ला जन्तेढुङ्गा गाउँपालिका ५ का जीवन राईको छोरा जमिर राई लाई एमर्जेन्सीमा ल्याइएकोमा एमर्जेन्सीमा बेड खाली छैन् भनि बाहिरै कुर्सीमा कुराउन लगाएको अवस्थामा मृत्यु भएको हो ।

सम्बन्धित समाचार