उपनिर्वाचनः मौन अवधी सुरु हुनु अघि यसो भन्छन् खाँदबारी ३ का उमेद्वारहरु (भिडियो)




खाँदबारी । यहि मंसिर १४ गते संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष र खाँदबारी नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा चुनाव हुन लागेको छ । अहिले तिब्र गतिमा प्रचारप्रसारसँगै भोट माग्ने काममा ब्यस्त बनेका नेकपाको तर्फबाट उमेद्वार बनेका भरत कुमार घिमिरे र नेपाली कांग्रेसका उमेद्वार विक्रम गुरुङलाई हामीले छुट्टाछुट्टै भेटेर तपाई विजयी बन्नुभयो भने के गर्नुहुन्छ ? भनेर सोधेका छौं ।

हेरौं उक्त भिडियोः

सम्बन्धित समाचार