पर्यटन बर्ष २०२०ः यसरी पुगौं तुम्लिङटार हुँदै मकालु बेस क्याम्पसम्म (भिडियो)



खाँदबारी । संखुवासभा प्राकृतिक रुपमा अति सुन्दर जिल्ला हो । सरकारले घोषणा गरेको पर्यटन बर्ष भित्र घुम्न लायकको पर्याप्त ठाउँहरु छन् । त्यसमध्ये तुम्लिङटार विमान स्थल हुँदै मकालु बेस क्याम्पसम्मको पदमार्ग र पर्यटकिय स्थलहरुको विषयमा तयार गरिएको डकुमेन्ट्री यहाँ प्रस्तुत गरिएको छ । हेरौं उक्त भिडियो ।

https://www.youtube.com/watch?v=Eq9iwQrpkiM&t=631s

सम्बन्धित समाचार