धमाधम कोदो रोपाई



खाँदबारी नगरपालिका १० चन्दनपुरमा धमाधम कोदो रोपाई गरिदै । सिलिचोङ गाउँपालिकाको विभिन्न गाउँबाट यहाँ बसाई सरि आएका कुलुङ जातीहरुले कोदोलाई आफ्नो प्रमुख बालीको रुपमा मान्छन् । तस्बिरः कृष्ण कुलुङ

सम्बन्धित समाचार