कांग्रेस अधिवेशन : कागेश्वरीमा दाहाल, तारकेश्वरमा महर्जन निर्वाचित


१७ आश्विन २०७८, आइतबार


काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तरगत केही हिमाली जिल्ला र स्थानीय तहहरूमा नेतृत्व चयन भइरहेको छ ।

पछिल्लो नतिजा अनुसार काठमाडौंको कागेश्वरी(मनहरा नगर समिति सभापतिमा उद्धव दाहाल विजयी भएका छन् ।

सम्बन्धित समाचार