भोजपुर । भोजपुरमा सोमबार दिउँसो २ बजेपछि मात्र मतगणना हुने भएको छ ।
मतपेटिका संकलन हुन समय लाग्ने भएकाले दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२ बजे सर्वदलीय बैठक बसेपछि मतगणना सुरु हुनेछ ।
५ मंसिर २०७९, सोमबार

प्रतिक्रिया