संखुवासभा प्रतिनिधि सभा: राजेन्द्र गाैतम भन्दा दिपक खड्का १५ सय मतले अगाडी



खाँदबारी । पछिल्लाे मत परिणाम अनुसार नेकपा एमालेका उमेद्वार राजेन्द्र गाैतम भन्दा कांग्रेसका उमेद्वार दिपक खड्का १५ सय भन्दा बढि मतले अगाडी छन् ।

भाेटखाेला, मकालु र सिलिचाेङ गाउँपालिकाकाे मत गणना सकिदा गाैतमले ४ हजार ३२२ मत प्राप्त गरेका छन् । खड्काले ५ हजार ८३१ मत प्राप्त गरेका छन् ।

अहिले चिचिला गाउँपालिकाकाे मत गणना भईरहेकाे छ ।

सम्बन्धित समाचार