अदालतमा थुनछेक बहस सकियो, फैसला हुन बाकी



चितवन । शालिकराम आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘रुकु’ को थुनछेक बहस चितवन जिल्ला अदालतमा सकिएको छ ।

जिल्ला न्यायधीश हेमन्त रावलको इजलासमा भएको बहसमा ८ जना वकिलहरुले बहस गरेका थिए । थुनछेक बहसपछि जिल्ला न्यायधीशले अभियुक्तहरुलाई के सजाय गर्ने भन्ने निर्णय आजै गर्दैछन् ।

सम्बन्धित समाचार