काठमाडौंमा हात्तीपाइले रोगको उच्च जोखिम



काठमाडौं । सरकारले सन् २०२० मा नेपालबाट हात्तीपाइले रोग निवारण गरिसक्ने लक्ष्य लिए पनि संघीय राजधानी काठमाडौं नै सो रोगको उच्च जोखिममा रहेको सरकारी अध्ययनले देखाएको छ। काठमाडौं हात्तीपाइलेको जोखिममा रहेको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्तण महाशाखाले जनाएको समाचार राजधानी दैनिकमा छ। गत १२ जेठदेखि १५ असारसम्म काठमाडौं उपत्यकाभित्रका केही विद्यालयमा इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको समन्वयमा सर्वेक्षण गरिएको थियो। यो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्छ।

सम्बन्धित समाचार