दुई बालिकालाई जंगलमा पुर्याएर करणीको प्रयास गर्ने एक युवक पक्राउ



काठमाडौँ ।
एकैसाथ दुई बालिकालाई जंगलमा पुर्याएर क रणीको प्रयास गर्ने एक युवक पक्राउ परेका छन् ।

दुई बालिकामाथि क रणीको प्रयास गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले प क्राउ गरेको हो ।

आइतबार दिउँसो एक ६ वर्षीया र अर्की १२ वर्षीया बालिकामाथि सुनारले जंगलमा पुर्याएर जबर जस्ती गर्न खोजेको सूचना प्राप्त भएपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित समाचार