दार्चुलामा भुकम्पको धक्का



दार्चुला । दार्चुलामा भुकम्पको धक्का महसुश गरिएको छ ।

सोमबार राति ८ बजेर १८ मिनेट जाँदा नेपाल भारत सिमाना नजिकै ४ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का बैतडी, डडेलधुरा बझाङ लगायत जिल्लामा महशुस गरिएको तर क्षतिको विवरण अहिलेसम्म आउन सकेको छैन ।

सम्बन्धित समाचार