अफगानिस्तानमा हिंसाका कारण प्रत्येक महिना ७४ जना मारिने



काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका कारण प्रत्येक महिना कम्तिमा ७४ जना मारिने गरेका छन् ।

१८ वर्षदेखि जारी युद्ध अन्त्य नहुँदा हरेक महिना मारिनहरुको संख्या बढ्दै गएको हो । लामो समयदेखि जारी युद्धका कारण सिंगो मुलुक नै तहसनहस हुँदा पनि अमेरिकी मध्यतस्थतामा वार्ता हुन सकेको छैन । सरकारी अधिकारीहरुले उपलब्ध गराएको आँकडा अनुसार पछिल्लो एक वर्षमा ६ सय ११ जना सुरक्षाकर्मी र २ हजार तीन सय सात जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

मारिनेहरुमा अधिकांश लडाकू रहेको बिबिसीले जनाएको छ । तर बिबिसीले गरेको मृतकको पहिचानमा आफगानिस्तान सरकार र विद्रोही तालिवान समूहले आशंका व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..