स्वास्थ्य चौकी बल्खुको बर्थिङ सेन्टरको सोलार वडाध्यक्षको घरमा



काठमाडौं । ओखलढुंगाको सुनकोसी गाउँपालिका १ का वडाध्यक्ष दीपहरी राईले इलाका स्वास्थ्य चौकी बल्खुको बर्थिङ सेन्टरको सोलार आफ्नो घरमा लगेर जडान गरेका छन्।

स्वास्थ्य चौकी अन्तर्गत सुरक्षित सु’त्केरी केन्द्रमा प्रयोग गरिँदै आएको दुई सय वाटको सोलार अध्यक्ष राईले करिब तीन महिना अघि नै घरमा लगेर जडान गरेका  छ।

‘बर्थिङ सेन्टर मर्मतको क्रममा तार छुटाएर राखिएको सोलार जोड्न बाँकी थियो,’ स्वास्थ्य चौकीका प्रमुख बरुण झाले भने, ‘अध्यक्षले स्वास्थ्य चौकीको छानोबाटै निकालेर घर लानुभयो।’

बर्थिङसेन्टरको सोलार लगेको अध्यक्ष राईले पनि स्वीकारेका छन्।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..