सुनको भाउ सस्तिने कारण यस्तो



काठमाडौं । भारत सरकारले संस्थागत आय कर(कर्पाेरेट ट्याक्स) मा भारी कटौती गरेपछि नेपाली बजारमा पनि अमेरिकी मुद्रा र सुनको भाउ सस्तिने सम्भावना बलियो भएको छ।

भारतीय रुपैयाँ (भारु) सँगको स्थिर विनिमय दरका कारण भारु महँगिदा नेपाली मुद्रा पनि महँगिन्छ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शुक्रबार संस्थागत आयकरको दर १० प्रतिशत बिन्दुसम्म घटाउने घोषणा गरिन्।

सम्बन्धित समाचार