पाकिस्तानमा भूकम्प, दिल्लीमा धक्का



पाकिस्तानको इस्लामावाद र लाहोरमा भूकम्प धक्का महसुस गरिएको छ। उक्त भूकम्पको धक्का जम्मु कश्मीर र दिल्लीलगायत भारतका अन्य राज्यमा पनि महसुस गरिएको छ। युरोपियन मेडिटेरेनियम भूकम्प मापन केन्द्रका अनुसार ६.१ रेक्टर स्केलको भूकम्पको गएको हो।

सम्बन्धित समाचार