स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते



रङ । मोरङको पथरी शनिश्चरे नगरपालिका -९ स्थित भित्री सडक खण्डमा स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते भएकी छिन् । शुक्रबार साझँ साढे ५ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरको सोही स्थान बस्ने कल्पना लिम्बुको छोरी बर्ष ७ की इक्शा लिम्बुलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।

घाईते उनलाई उपचारको लागी न्युरो अस्पताल विराटनगर ल्याईएको छ भने स्कुटर र स्कुटर चालक प्रहरी नियन्त्रण रहेका छन् । पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका- ८ बस्ने बर्ष २५ का याम कुमार लिम्बु रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..