पाचँथरमा पालिले किचेर १ जनाको मृत्यु



पाचँथर । पाँचथरको कुम्मायक गाउँपालिका ३ हाङथुवामा पालिले किचेर १ जनाको मृत्यु छ । सोमबार बिहान १० बजेको समयमा वर्ष ४६ का धन प्रसाद सम्वाहाम्फे आफ्नो घरको पालिमा बसिरहेको अवस्थामा पालि खसेर थिचिदा उनी गम्भिर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा आज मङ्गलबार बिहान साढे ९ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाचँथरले जनाएको छ ।

सम्बन्धित समाचार