श्रीमतीको शव लिएर फर्कंदै गर्दा एम्बुलेन्स दुर्घटना,श्रीमानको पनि मृत्यु



काठमाडौं । श्रीमतीको श’व लिएर फर्कंदै गर्दा काभ्रेमा ए’म्बुलेन्स दु’र्घटना भएपछि श्रीमानको पनि मृ’त्यु भएको छ।सिरहाको कर्जनाह नगरपालिका ७ की ६० वर्षीया गंगादेवी मृ’टु सम्बन्धि रो’गको बि’रामी थिइन्। बि’रामी श्रीमतीलाई उप’चारको लागि ए’म्बुलेस मार्फत उनका श्रीमान सोभित साहले काठमाडौंको गंगालाल अ’स्पताल पुर्याएका थिए।

गंगादेवीलाई अ’स्पताल पुर्याउँदासम्म उनको मृ’त्यु भइसकेको अ’स्पतालले जनाएपछि सोभितले सोही ए’म्बुलेन्समा श’व घर फर्काउँदै थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

जिल्ला प्र’हरी कार्यालय काभ्रेका अनुसार सोभितसहित ६ जना चढेको ए’म्बुलेन्स मंगलबार बिहान विपी राजमार्गको नमोबुद्ध नगरपालिका ५ लासकोटमा दु’र्घटना भएको छ । दुर्घ’टनामा ए’म्बुलेन्समा सवार ६ जना घा’इते भएका छन्।

दु’र्घटनामा घा’इते भएका साहलाई थप उप’चारको लागि अन्नपूर्ण न्योरो अस्पताल काठमाडौं लगिएको थियो । उनको उ’पचारको क्रममा मंगलबार दिउँसो मृ’त्यु भएको प्र’हरीले जनाएको छ।

सम्बन्धित समाचार