पाँच हजार रुपैयाँ घुस लिँदालिँदै प्रहरी जवान पक्राउ



काठमाडौं । पाँच हजार रुपैयाँ घुस लिँदालिँदै कञ्चनपुरमा प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी जवान दिपक चौधरीलाई पक्राउ गरेको हो ।

इप्रका गड्डाचौकीमा कार्यरत उनले भन्सारबाट सामान लिएर आउनेहरुसँग घुस लिएका थिए ।

सम्बन्धित समाचार