धान पाक्ने बेलामा पनि धानको बाला ननुहिदा कृसक चिन्तित



भोजपुर । अरुण गाउपालिका वडा न. २ भोजपुरमा कृसकले लगाएको धान बालीमा पाक्ने समयमा पनि

धानको बाला ननुहिने समस्या देखा परिरहेको हुदा धान उत्पादनमा कमि आउने प्रत्यक्ष लक्ष्यण देखा परेकोले गाउपालिका वडा न. २ का कृसकहरु चिन्तित भएको स्थानीय कृसक भवानीप्रसाद फुयालले बताउनु भयो ।

सम्बन्धित समाचार