पोखरामा शंकास्पद वस्तु फेला



कास्की । पोखरामा बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ । पोखरा–२९ मा रहेको आदर्श चोकमा शंकास्पद वस्तु फेला परेको हो ।उक्त वस्तुलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ । घटनाकाे थप विवरण अाउन बाँकी रहेकाे छ ।

सम्बन्धित समाचार