धरान बाट दश जना जुवाडे लाइ प्रक्राउ



धरान । धरान बाट प्रहरीले दश जना जुवाडे लाइ प्रक्राउ गरेको छ । कार्तिक ९ गते धरान १३ मण्डप चौकमा लंगुरबुजा र तास खेलिरहको अवस्थामा धरान १४ पशुपति चौधरीको घरबाट दश जनालाई प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा घरधनी चौधरी, सोही स्थानका सोवित भुजेल, विकास राई, मनोज राई, सुशिल विश्वकर्मा, शम्भु चौधरी, अर्जुृन तामाङ, रविन वर्देवा, सन्दिप मगर रहेका छन् ।

प्रक्राउ परेका उनीहरुका साथबाट लंगुरबुजा एक सेट, १९ बुक ताससहित ८४ हजार एकसय नगद फेला पारेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेल बताउनुभयो । प्रक्राउ परेका उनीहरुलाई जुवा मुद्धामा म्याद थप ग्री अनुसन्धान अगाडि बढाएको डिएसपी न्यौपानेले बताउनुभयो ।

सम्बन्धित समाचार