लम्सुवाघाटमा अज्ञात महिलाको शव फेला



भोजपुर।  भोजपुरको षडानन्द नगरपालिका वडा नम्वर ६ मा पर्ने अरुण नदिको लम्सुवाघाटमा अन्दाजी २५ बर्षीया अज्ञात महिलाको शव फेला परेको छ । आज विहान करिव ११ बजेको स्थानियले ढुङ्गाको च्यापमा च्यापिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सम्बन्धित समाचार