गैरसरकारी महासंघको अध्यक्ष बिनोद गुरुङ चयन



संखुवासभा । गैरसरकारी महासंघको अध्यक्षमा बिनोद सुब्बा गुरुङ चयन हुनु भएको छ ।
संखुवासभामा आइतबार भएको छैटौ जिल्ला अधिवेसनले गुरुङलाई गैसस को अध्यक्ष चयन गरेको हो ।  जिल्ला सम्वन्वय समितिको सभाहलमा सङ्घीय सांसद राजेन्द्र गौतमको प्रमुख अतिथि र गैर सरकारी संस्था महासंघ नेपालको केन्द्रीय अध्यक्ष जितराम लामाको बिशिस्ट आतिथ्यमा सम्पन्न अधिवेसनबाट उपाध्यक्षमा हेमकुमारी पोख्रेल,सचिबमा भला भिसण शाक्य, सहसचिवमा खगेश्वर घिमिरे, कोषाध्यक्षमा तेजबहादुर  तामांग सदस्यहरु याङ्दू शेर्पा, सबिता राई, टाटानाथ त्रिताल र बिष्णुमाया राई रहनु भएको छ ।

सम्बन्धित समाचार