प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव स्थगित



काठमाडौं ।  प्रदेश १ हुने भनिएको चलचित्र महोत्सव अनिश्चितकालका लागि स्थगित गरिएको छ।  निर्वाचन आचारसंहितकाका कारण महोत्सव रोकिएको प्रदेश १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ।

निर्वाचन आचारसंहिता धरान उपमहानगरपालिकामा पनि लागू हुने भएकाले महोत्सव स्थगित गरिएको मुख्यमन्त्री कार्यालयद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।  कार्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म धरानमा चलचित्र महोत्सव गरिने जनाइएको छ।

सम्बन्धित समाचार