मोहमद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश



काठमाडौं । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद मोहमद अफ्ताव आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमुद्दा र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा लगाइएको छ ।राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा प्रहरीले पक्राउ परेको थियो । उनले भने आरोप अस्वीकार गरेका छन् ।

सम्बन्धित समाचार