आफ्नै घरको सुगुरको खोरको बलोमा झुण्डिएर एक महिलाले गरे आत्महत्या



धरान । सुनसरीको धरान २० की २८ बर्षिय अमृता मगरले आत्महत्या गरेकी छिन । आफ्नै घरको सुगुरको खोरको बलोमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । के कारणले आत्महत्या गरिन भन्ने विषयमा अहिले सम्म खुल्न नसकेको प्रहरीले बताएको छ । मगरको शव वीपी काईरालामा पोष्टमार्टम गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार