खाँदबारी ३ को पहिलो नतिजा सार्वजनिक, नेकपाको अग्रता



खाँदबारी: खाँदबारी नगरपालिका वडा नम्बर ३ को नतिजा सार्वजनिक भएको छ । पहिलो नतिजा सार्वजनिक हुँदा नेकपाका उमेद्वार भरतकुमार घिमिरेले अग्रता लिएको छ ।

४ सय मत गन्दा घिमिरेले दुई सय ४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेद्वार विक्रम गुरुङले १ सय ५२ मत प्राप्त गरेका छन् । ५ मत भने बदर भएको छ ।
वडा नम्बर ३ मा एक हजार दुई सय ७१ मत खसेको थियो ।

सम्बन्धित समाचार